माओवादी केन्द्रले सार्वजनिक गर्‍यो घोषणापत्र

-

काठमाडौं, १४ कात्तिक । नेकपा माओवादी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि माओवादी केन्द्रले सोमबार घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा जोड दिइएको छ ।

घोषणापत्रको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य