बसन्तपुरमा नेपाल संवत् ११४३ को उत्सव मनाइँदै (फोटोफिचर)

Categories:

-

काठमाडौं, ९ कात्तिक
नेपाल संवत् ११४३ आजबाट सुरु भएको छ । नेपाल संवत्को अवसरमा बुधबार काठमाडौंको बसन्तपुरमा विभिन्न झाँकी र र्याली निकालिएको छ ।
 

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य