आयल निगममा ६० स्थायी कर्मचारीका लागि दरखास्त आह्वान

Categories:

-

काठमाडौं, ४ कात्तिक।नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ ।

निगमले लोकसेवाबाट परीक्षा लिनेगरी ६० पदमा दरखास्त आह्वान गरेको हो ।

निगमले इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य