गोकर्णेश्वर नगरपालिकाको नगर प्रवक्ता नारायण बहादुर सुबेदी

Categories:

-

भदौ ३०, काठमाडौँ | गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसालले नगर प्रवक्तामा तोकेका छन।

गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुबेदीलाई नगर कार्यपालिकाको भदौ २१ गते बसेको पाँचौ बैठकले नगर प्रवक्ताको जिम्मेवारी दिइएको हो |

प्रवक्ता को व्यवस्था भएपछि नगरेको आधिकारिक सूचना सञ्चारमाध्यम एवं नगरवासीले सहजै प्राप्तगर्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य