काठमाडौँ । अफ्रिकन महादेशमा महामारीको रुपमा फैलिएको मंकीपक्ससँग मिल्दोजुल्दो लक्षण भएको बिरामी नेपालमा पनि देखिएको छ ।
उक्त रोगसँग मिल्दोजुल्दो लक्षण भएको बिरामी भेटिएको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।
दुबईबाट नहालै नेपाल आएका ती युवकलाई टेकु अस्पतलमै भर्ना गरेर उपचार गइरहेको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दए ।
प्रतिक्रिया दिनुहोस्


