यसकारण फर्कियो भद्रपुर हिडेको बुद्ध एयरको जहाज

Categories:

-

 

काठमाडौँ । काठमाडौबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज त्यहाँ नबसी आकाशबाटै काठमाडौ फर्किएको छ ।

बुद्ध एयरको ९५३ उडान नम्बरको हवाईजहाजको पछिल्लो टायरको केही पार्ट धावनमार्गमा भेटिएपछि जहाज काठमाडौं फिर्ता गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन् ।

विमानलाई काठमाडौं विमानस्थलमा सकुशल अवतरण गरिएको छ भने , जहाजको टेक्निकल चेकजाच गर्न लागेको विमानस्थल स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य