तारा एयरको विमान थासाङ–२ मा फेला

Categories:

-

काठमाडौं ।बेपत्ता तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए ।

‘भीरमा दुर्घटनाग्रस्त भएको फेला परेको छ’, उनले  भने । हिजो पोखरादेखि जोमसोमका लागि उक्त विमान उडेको थियो ।

तस्विर स्रोत : नेपाली सेना

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य