पोखरा विमानस्थलमा फन्तहरुको रुवाबासी (फोटोफिचर)

Categories:

-

पोखरा। पोखराबाट जोमसोमका लागि आज बिहान उडेको तारा एयरको विमान मुस्ताङको लेते भन्ने स्थानबाट सम्पर्कविहीन भएको छ ।
विमानमा क्याबिन क्रुसहित २२ जना सवार थिए । विमान सम्पर्कविहीन भएपछि पोखरा विमानस्थलमा जम्मा भएका यात्रुका आफन्तहरू ।
पोखरा विमानस्थलमा यात्रुका आफन्तहरुको रुवाबासी चलेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य