पोखराबाट जोमसोम उडेरको तारा एयरको बिमान सम्पर्कविहिन

Categories:

-

पोखरा। पोखराबाट जोमसोम उडेरको तारा एयरको बिमान सम्पर्कविहिन भएको छ ।पोखराबाट जोमसोमका लागि उडेको ९ एन एईटी विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए ।

उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य