काठमाडौ । आठ ओटा बम राखेको हल्लापछि एकाएक बन्द भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालमा हवाई उडान शुरु हुन लागेको छ ।
एक अपरिचित ब्यक्तिले फोन गरेर विमानस्थलमा बम राखेको भन्दै हल्ला चलाएपछि सुरक्षा निकायले कडाई गरेको थियो । त्यसपछि केहीबेर बन्द भएको विमानस्थलमा अहिले हवाई उडानको लाथि तयारी भईरहेको विमानस्थल ।्रोतले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्


