नवलपरासी । पूर्वी नवलपरासीमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा ६ जना घाइते भएका छन् ।
चुनावी प्रचारप्रसारकै क्रममा दुबैपार्टीका कार्यकर्ताबीच झडप भएको हो ।
झडपकै क्रममा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी देवी पाण्डे चढेको गाडी टोडफोड भएको छ । उनी २०७४ सालको निर्वाचनबाट गाउ्रँपालिकाको अध्यक्ष निर्वाचित भएकी थिईन ।
अहिले पनि उनी नै कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी छिन । एमालेको तर्फबाट चेतबहादुर राना उम्मेदवार रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्