spot_img
16.1 C
Kathmandu
Thursday, February 13, 2025
spot_imgspot_imgspot_imgspot_img

प्रहरी र सशस्त्रका नवनियुक्त महानिरीक्षक सिंह र अर्याललाई आज दर्ज्यानी चिह्न प्रदान

spot_img

-

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धीरज प्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गरेको छ।

आज (सोमबार) बिहान सिंहदरबारमा गृहसचिव टेकनारायण पाण्डेले नवनियुक्त आईजीपी सिंह र अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गरे।
नवनियुक्त नेपाल प्रहरीका महानिरीक्षक धीरज प्रताप सिंहलाई दर्ज्यानी चिह्न प्रदान गर्दै गृहसचिव

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्रका महानिरीक्षक पुष्पराम केसी ३० वर्षे सेवा अवधिका कारण आइतबार मध्यरातदेखि अनिवार्य अवकाशमा गएपछि सरकारले उनीहरुलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग