spot_img
15.1 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

बबरमहलमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौं । काठमाडौंको बबरमहलमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बा६१प ८९८८ नम्बरको स्कुटर आइतबार राति पौने १२ बजे दुर्घटना हुँदा डडेल्धुराको अमरगढी नगरपालिका ५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने अन्दाजी २६ वर्षीय केबिन श्रेष्ठको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा वीर अस्पतालमा आज बिहानपख पौने २ बजे मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग