spot_img
19.1 C
Kathmandu
Thursday, May 22, 2025
spot_imgspot_imgspot_img

समाजवादी प्रेस संगठन : मेट्रो एफएम प्रतिष्ठान शाखामा किशोरकुमार सेढाईँ

-

काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालको काठमाडौँ महानगरपालिका द्वारा सञ्चालित मेट्रो एफएम प्रतिष्ठान शाखामा किशोरकुमार सेढाईँको अध्यक्षतामा ७ सदस्सीय कमिटी गठन भएको छ ।

समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठको प्रमुख आतिथ्यमा भएको समाजवादी प्रेस संगठन प्रतिष्ठान शाखा भेलाले कमिटी गठन गरेको हो ।

प्रतिष्ठान शाखा कमिटीको उपाध्यक्षमा गौरव पोखरेल, सचिवमा प्रकाश उप्रेती र कोषाध्यक्षमा उदेन सामी रहनु भएको छ भने सदस्यहरूमा पूर्ण महर्जन, जीतबहादुर मगर र बाबु कृष्ण मानन्धर रहेका छन छ ।

 

 

समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको भेलालाई प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख शम्भु श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) उपत्यका पेशागत विशेष जिल्ला कमिटीका अध्यक्ष भोलानाथ पोखरेल, काठमाडौँ महानगरपालिकाका प्रवक्ता तथा १५ वडाका वडा अध्यक्ष ईश्वर मान डंगेला, नेकपा (एकीकृत समाजवादी) उपत्यका पेशागत विशेष जिल्ला कमिटी सचिवालय सदस्य नमराज ढकाल, समाजवादी प्रेस संगठन नेपालका उपाध्यक्षद्वय विश्वमणि सुवेदी, सन्तराम बिडारी, उपमहासचिव उर्मिला कुँवर, समाजवादी प्रेस संगठन नेपालका सचिव तथा नेपाल पत्रका महासंघका सचिव गोविन्दप्रसाद चौलागाईं, समाजवादी प्रेस संगठन नेपाल उपत्यका प्रदेश सचिव आशिष गुरागाई, काठमाडौँका अध्यक्ष भीम लामा, नीलकण्ठ तिवारी लगायतका श्रमजीवी पत्रकरका नेता कार्यक्रममा उपस्थित थिए ।

 

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग