Monday, February 26, 2024
7.1 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

अछामका जिल्ला न्यायाधीश सर्वोच्च अदालतमा तानिए

सम्बन्धित खबर

काठमाडौं । जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशी सर्वोच्च अदालतमा काजमा तानिएका छन् ।

कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीले उनलाई काजमा काठमाडौं तानेका हुन् ।ऐनमा व्यवस्था नै नभएको अवस्थामा बलात्कारमा परेकी किशोरीले बयान फेरेको भनेर जोशीको इजलासले ३ वर्ष सजाय तोकेको थियो ।

त्यो फैसलाको प्रारम्भिक जाचबुझपछि जोशीलाई सर्वोच्च तानिएको न्याय परिषद स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

भर्खरै

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष