23.1 C
Kathmandu
Sunday, May 26, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

सिजीको नयाँ बर्ष अफरः हरेक दिन उपहारमा रम्ने, बम्परमा थाइल्याण्ड घुम्ने

सम्बन्धित खबर

काठमाडौं । लोकप्रिय उत्पादनहरू मार्फत ग्राहकको मन जित्न सफल नेपालकै नम्बर १ ब्राण्ड सिजीले नयाँ वर्ष २०७९ को अवसर पारेर आफ्ना ग्राहकहरूका निम्ति साना घरायसी सामानहरूमा ‘हरेक दिन उपहारमा रम्ने, बम्परमा थाइल्याण्ड घुम्ने’ उपहार योजना लिएर आएको छ ।

वैशाख २ गतेबाट सुरू भएको यस उपहार योजना सिमित अवधिका लागि मात्र लागू रहने छ ।

यस योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक दिन एकजना भाग्यशालीले सिजीका साना घरायसी सामानहरू उपहार प्राप्त गर्नु हुनेछ । साथै बम्पर उपहारमा जोडिलाई थाइल्यान्ड घुम्न जाने अवसर प्राप्त हुनेछ ।

लक्की ड्र र बम्पर उपहारमा सहभागी हुनका लागि CGSHA Product Name टाइप गरि आफ्नो नाम र ठेगाना उल्लेख गरि 31001 मा SMS पठाउनुपर्नेछ ।

लक्की ड्रमा सहभागी सबै प्रतिय‍ोगीहरू बम्पर उपहारका लागि पनि योग्य हुने र यस योजना सिजीका साना घरायसी सामानहरूमा मात्र लागु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष