Saturday, September 23, 2023
21 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

सडक मर्मतको माग राख्दै काठमाण्डौको थलीमा सडक अबरुद्ध

भर्खरै

काठमाडौं।काठमाण्डौको थली भएर चल्ने सवारी साधन प्रभावित भएका छन् ।

स्थानियले सडक मर्मतको माग राख्दै थलि मिलनचोकमा सडक अबरुद्ध गर्दा सवारी आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ ।

थली सडकखण्डमा संचालन हुने सबै सवारी साधनलाई जोरपाटी–सुन्दरीजल हुँदै आउने–जाने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष