पुटिनलाई युद्ध अपराधीको संज्ञा दिँदै बाइडेनले भने, ‘युक्रेनलाई हतियार दिनेछौँ’

Categories:

-

युक्रेनमाथि रुसको हमलाको आज २२ औँ दिन हो । रुस लगातार युक्रेनको शहरमाथि हवाई हमला गरिरहेको छ । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले युक्रेनलाई एक अर्ब डलरको हतियार दिने जानकारी दिएका छन् । जो बाइडेनलाई पुटिनबारे प्रश्न सोध्दा उनले पुटिन युद्ध अपराधी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य