10.1 C
Kathmandu

बौद्धमा घरको छतबाट खस्दा एक किशोरी गम्भीर घाइते

Categories:

-

काठमाडौं।बौद्धमा होली खेल्ने क्रममा घरको छतबाट खसेर एक जना किशोरी गम्भीर घाइते भएकी छन् ।

घरको दोस्रो तलाबाट खसेर सिन्धुपाल्चोककी विनिता चौलागाईं घाइते भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीका अनुसार घाइते किशोरीको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य