Monday, September 25, 2023
20.5 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

प्रचण्ड भेट्न वामदेव पुगे खुमलटार

भर्खरै

काठमाडौं।राष्ट्रिय सभाका सांसद वामदेव गौतम नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । उनले प्रचण्डलाई भेटेर पछिल्लो राजनीतिक गतिरोधका विषयमा छलफल गरेको बताइएको छ ।

प्रचण्डको सचिवालयका अनुसार दुई नेताबीच राष्ट्रिय राजनीतिमा देखिएको संकटका छलफल भएको छ । दुई नेताले संसद्‍मा दर्ता भएको एमसीसीका विषयमा समेत छलफल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष