spot_img
15.1 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा शाह

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौं । नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा समीरजंग शाह नियुक्त भएका छन् । साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले शाहलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

रेडियो नेपालमा कार्यरत शाह नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग