spot_img
23.1 C
Kathmandu
Thursday, June 12, 2025
spot_imgspot_imgspot_img

एमाले अध्यक्ष ओली ८ पुसमा वीरगञ्ज जाने

-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ८ पुसमा पर्सा जाने भएका छन । ६ पुसमा कपिलबस्तु जान लागेका ओली ८ गते जगन्नाथपुर, पर्सा जान लागेका हुन् ।

एमाले स्थायी कमिटी सदस्य प्रभ साहकाअनुसार ८ गते ओलीले जनसभाका साथै विभिन्न पार्टीबाट आएकाहरुलाई प्रवेश गराउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग