spot_img
17.1 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

प्रधानमन्त्री देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आज (आइतबार) सर्वदलीय बैठक आह्वान गरेका छन्। देउवाले अपरान्ह ४ बजे आह्वान गरेका छन्।प्रधानमन्त्रीका सचिवालयका अनुसार,सबैदलका शिर्ष नेताहरुलाई बैठकमा बोलाइएको छ।

बैठकमा संसदमा जारी एमालेको अवरोध अन्त्य गर्ने र एमसीसीलाई संसद्को एजेन्डा बनाउनेबारे छलफल हुने प्रधानमन्त्री निकट एक नेताले बताएका छन्।सभामुख अग्नी सापकोटाको भूमीका निश्पक्ष नभएको भन्दै एमालेले विगत लामो समयदेखि संसद अवरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग