23.1 C
Kathmandu
Sunday, May 26, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

दुई मतले पराजित विजय गच्छदारले गरे पुन: मत गणनाको माग

सम्बन्धित खबर

काठमाडौँ : नेपाली कांग्रेसको उपसभापतिमा २ मतले पराजित भएपछि नेता विजयकुमार गच्छदारले पुनः मतगणनाको माग गरेका छन्। बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए। गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका थिए।

गच्छदारले मतपरिणाममा असहमति जनाउँदै निर्वाचन समितिलाई पुनः गणनाको माग गर्दै निवेदन दिएका हुन् । दुई उपसभापति पदको मतगणना सकिसँगै देउवा समूहका पूर्णबहादुुर कोइराला प्यानलका खड्का र गुरुङ निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष