spot_img
26.1 C
Kathmandu
Monday, June 16, 2025
spot_imgspot_imgspot_img

दुई मतले पराजित विजय गच्छदारले गरे पुन: मत गणनाको माग

-

काठमाडौँ : नेपाली कांग्रेसको उपसभापतिमा २ मतले पराजित भएपछि नेता विजयकुमार गच्छदारले पुनः मतगणनाको माग गरेका छन्। बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए। गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका थिए।

गच्छदारले मतपरिणाममा असहमति जनाउँदै निर्वाचन समितिलाई पुनः गणनाको माग गर्दै निवेदन दिएका हुन् । दुई उपसभापति पदको मतगणना सकिसँगै देउवा समूहका पूर्णबहादुुर कोइराला प्यानलका खड्का र गुरुङ निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग