spot_img
23.1 C
Kathmandu
Friday, June 13, 2025
spot_imgspot_imgspot_img

जबरजस्तीकरणी मुद्दाका फरार प्रतिवादी पक्राउ

-

मुगु- जिल्ला प्रहरी कार्यालय मुगुले जबरजस्तीकरणी मुद्दाका फरार प्रतिवादीलाई एक वर्षपछि पक्राउ गरेको छ ।

छायानाथ रारा नगरपालिका-५ का २२ वर्षीय शक्तिसिंह कामी पक्राउ परेका हुन् । फरार कामी लाई नियन्त्रणमा लिई जिल्ला अदालत मुगुमा पेस गरिएकाे प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

उनका अनुसार कामीविरुद्ध गत वर्ष मंसिरमा मुद्दा दायर भएको थियो । मुद्दा दर्ता भएसँगै उनी फरार थिए ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग