Monday, September 25, 2023
20.5 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

प्रेस चौतारीको केन्द्रीय अधिवेशन माघ २२ गते

भर्खरै

काठमाडौं। नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालले जिल्लादेखि केन्द्रीय अधिवेशन गर्ने भएको छ ।

केन्द्रीय कमिटी बैठक समन्वय तथा सम्पर्क सचिवालयको रुपन्देहीमा जारी बैठकले केन्द्रीय अधिवेशन माघ २२ गते कास्कीको पोखरामा गर्ने निर्णय गरेको बुझिएको छ ।

त्यस्तै, जिल्ला अधिबेशन पुस २८ र २९, साथै प्रदेश अधिवेशन माघ ३ गतेदेखि ६ गतेसम्म गर्ने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष