23.1 C
Kathmandu
Tuesday, July 16, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

प्रेस चौतारीको केन्द्रीय अधिवेशन माघ २२ गते

spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

सम्बन्धित खबर

काठमाडौं। नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालले जिल्लादेखि केन्द्रीय अधिवेशन गर्ने भएको छ ।

केन्द्रीय कमिटी बैठक समन्वय तथा सम्पर्क सचिवालयको रुपन्देहीमा जारी बैठकले केन्द्रीय अधिवेशन माघ २२ गते कास्कीको पोखरामा गर्ने निर्णय गरेको बुझिएको छ ।

त्यस्तै, जिल्ला अधिबेशन पुस २८ र २९, साथै प्रदेश अधिवेशन माघ ३ गतेदेखि ६ गतेसम्म गर्ने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष