spot_img
8.1 C
Kathmandu
Thursday, January 16, 2025
spot_imgspot_imgspot_imgspot_img

एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता आज

spot_img

-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच आज पार्टी एकता हुँदै छ । प्रर्दशनी मार्गस्थित राष्ट्रिय सभागृहमा मध्यान्ह साढे १२ बजे दुई पार्टीबीच एकता घोषणा हुन लागेको हो ।

एकता कार्यक्रममा जनवादी पार्टी नेतृत्व गरिरहेका देवेन्द्रसिंह महता र समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग