बालकुमार नेपाल

1 पोस्ट
बालकुमार नेपाल : वरिष्ठ पत्रकार बालकुमार नेपाल करिब तीन दशकदेखि नेपाली पत्रकारितामा सक्रिय हुनुहुन्छ। उहाँले नेपाल समाचारपत्र, अन्नपूर्ण पोस्ट, माउन्टेन टेलिभिजन, सौर्य दैनिक लगायतका प्रतिष्ठित सञ्चार माध्यममा काम गर्दै अनुभव बटुल्नुभएको छ। सम्पादकीय जिम्मेवारीमा लामो अनुभव हासिल गर्नुभएका उहाँ चक्रपथ डटकमका सम्पादक र राजधानी प्रेसका प्रधान सम्पादक समेत रहिसक्नुभएको छ। हालैसम्म उहाँ सनराइज खबर डटकमको कार्यकारी सम्पादकको जिम्मेवारीमा हुनुहुन्थ्यो। पत्रकारितामा निर्भीकता र अनुसन्धानमूलक शैलीका लागि चिनिनुभएका नेपाल यदु स्मृति पत्रकारिता पुरस्कार (२०७१) बाट समेत सम्मानित हुनुभएको छ।

Exclusive articles:

कुनै पोस्ट प्रदर्शन गर्न

Breaking

बुढानीलकण्ठ नगरपालिकाका मेयरले २५ हजार पुरस्कारको कुरा झिकेपछि जनप्रतिनिधिको भयो गालारातै।

बुढानीलकण्ठ नगरपालिकाका मेयरले २५ हजार पुरस्कारको कुरा झिकेपछि जनप्रतिनिधिको...

सुकुम्बासी समस्या समाधान गर्न कानुन चाहिन्छ भन्दै कड्किए ज्ञानेन्द्र शाही — तपाईं सहमत हुनुहुन्छ?

   | सुकुम्बासी समस्या समाधान गर्न कानुन चाहिन्छ भन्दै कड्किए ज्ञानेन्द्र...
00:08:18

उज्ज्वल भविष्यको सपना बोकेका युवाहरू आत्मदाह किन गर्न बाध्य भए? | प्रा. डा. सुरेन्द्र केसी

उज्ज्वल भविष्यको सपना बोकेका युवाहरू किन आत्मदाहसम्म पुग्छन्? यस...
spot_imgspot_img
प्रतिक्रिया दिनुहोस्