उज्ज्वल भविष्यको सपना बोकेका युवाहरू आत्मदाह किन गर्न बाध्य भए? | प्रा. डा. सुरेन्द्र केसी

Categories:

-

उज्ज्वल भविष्यको सपना बोकेका युवाहरू किन आत्मदाहसम्म पुग्छन्? यस विषयमा साहित्यकारहरूको कार्यक्रममा प्रा. डा. सुरेन्द्र केसीले आफ्नो धारणा राख्नुभएको छ। उहाँले समाज, राज्य र युवाको अवस्थाबारे आफ्ना विचार प्रस्तुत गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य