काठमाडौं,४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा जाने टोली सार्वजनिक गरिएको छ ।
हाल प्रधानमन्त्री प्रचण्ड अमेरिका भ्रमणमा छन्।
चिनियाँ सहर हाङ्जाओमा आयोजित १९औँ...
काठमाडौं,४ असोज । एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले, नेपाल कुनै रणनीतिक योजनामा सामल हुन नुहने दोहो¥याएका छन् ।
बुधबार काठमाडौंमा आयोजि ‘राष्ट्रिय हित र...
काठमाडौं,४ असोज । प्रस्तावित शिक्षा ऐनको विरोधमा शिक्षक–शिक्षिकाहरूले थालेको आन्दोलनको दोस्रो दिन आज पनि केन्द्रीय राजधानी काठमाडौंको ट्राफिक व्यवस्थापन अस्त व्यस्त बनेको छ ।
माइतीघरदेखि...
काठमाडौं, २ असोज । सरकारले शिक्षासम्बन्धी विधेयकका प्रावधानविरुद्ध आन्दोलनमा उत्रिएका शिक्षकहरुसंग छलफल सुरु गरेको छ ।
बिहीबार आन्दोलनरत शिक्षक र सरकारबीच बिहान ८ बजेदेखि छलफल...