काठमाडौं, १८ कार्तिक । भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् भरतप्रसाद कोइरालाले जाजरकोटमा गएको ६ दशमलव ४ रेक्टरको भूकम्प मध्यम भएको बताएका छन् ।
कुराकानीमा उनले,...
काठमाडौं, १८ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७ जना घाइतेलाइ सुर्खेत ल्याएका छन् ।
गएराती जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्प परी घाइते भएका मध्ये...
काठमाडौं, १८ कार्तिक । नेपाली कांग्रेसले जाजरकोट भुकम्प पीडितका लागि उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारको कोषमा ५० लाख दिने घोषणा गरेको छ ।
जाजरकोट...
काठमाडौं, १८ कार्तिक । भुकम्प पीडितको उद्धार तथा राहातका लागि गृह मन्त्रालयमा आकस्मिक बैठक जारी रहेको छ ।
जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति...
बिराटनगर, १८ कार्तिक । कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।
मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सरकारमा समेटे पछि...