23.1 C
Kathmandu
Sunday, May 26, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

नेपाललाई दोस्रो सफलता, गुलशनले लिए विकेट

सम्बन्धित खबर

काठमाडौँ,७ बैशाख । नेपालले दोस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले दोस्रो विकेट गुमाएको हो ।

नेपाली बलर गुलशन झाको बलमा युएईका विष्णु सूकुमारण आउट भएका हुन् ।

यो समाचार तयार गरुन्जेल युएईले ७.५ ओभरमा २ विकेट गुमाउदै ५४ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष