एमाले बूढानीलकण्ठको १८ गते स्थगित भएको बन्द सत्र (भोलि) चैत्र २० गते गर्ने

Categories:

-

काठमाडौं, चैत १९ । नेकपा (एमाले) बूढानीलकण्ठ नगर कमिटीको १८ गते बिहान स्थगित भएको दोश्रो अधिवेशनको बन्द सत्र चैत्र २० गते  गर्ने भएको छ ।

नेतृत्व परिवर्तन गर्न उत्साहित र नेतृत्व दोहोर्याउन उत्साहितहरुको चपेटामा परेको अधिवेशनमा अधिकाम्सले उच्च नेताहरूले निकालेको समाधान मान्ने लिखित सम्झौता गरेका छन ।

एक आधिकारिक सूचना अनुसार  कमिटीले  बन्द सत्रमा उपस्थिति र सहभागिताको महत्त्वलाई जोड दिँदै सबै सदस्यहरूलाई हार्दिक निमन्त्रणा दिएको छ । प्रतिनिधिहरूलाई कार्यक्रम स्थलमा पहिचानको लागि अनिवार्य प्रतिनिधि कार्ड बोक्न आग्रह गरिएको छ भने  कार्यक्रम दिनको ठिक २ बजे सुकुन्दा पाटी प्यालेसमा सुरुहुने बताइएकोछ ।

बूढानीलकण्ठमा नेकपा एमालेको आन्तरिक भिडन्त कडा, जोडिँदै ठुला नेताको नाम
निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले बूढानीलकण्ठ अध्यक्षमा ३ उमेदवार,तीव्र बन्दै प्रतिस्पर्धा
एमाले बूढानीलकण्ठले शक्ति प्रदर्शन गर्ने
प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य