सेयर बजार दोस्रोपटक सर्किट

Categories:

-

काठमाडाैं, २१ फागुन । सेयर बजार फेरि दोस्रो पटक पनि सर्किट लागेर बन्द भएको छ । बजार दोस्रो पटक सुरु हुने बित्तिकै ५ प्रतिशतले बढेपछि ४० मिनेका लागि पुनः स्थगित भएको हो ।

यसअघि ४ प्रतिशतले बढेपछि २० मिनेटका लागि स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य