29.1 C
Kathmandu
Wednesday, April 24, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

रातो सूर्य समाचार प्रभाव: कांग्रेस भित्र

सम्बन्धित खबर

काठमाडौँ, ४ फागुन । रातो सूर्य डट कमले प्रकाशन गरेको समाचारको प्रभाव कांग्रेस भित्र परेको छ ।

‘आफ्नै क्षेत्रमा गगन थापाको खस्कदो साख’ शीर्षकमा १ फागुनमा  हामीले  समाचार प्रकाशन गरेको १७ मिनेट पछी फागुन ५ गते  शनिवार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र  सहमहामन्त्री बद्रि पाण्डेले  प्रशिक्षण तथा सम्बोधन गर्ने  क्षेत्र नं ४ प्रदेश ख स्तरीय प्रशिक्षण भेला  भाँड्नै आयोजना गरिएको  बागद्वार हाइकिङ कार्यक्रम स्थगन भएको हो  ।

काठमाडौँ ४ अन्तर्गत पर्ने बूढानीलकण्ठ नगरपालिकाका नेपाली कांग्रेस नगर समितिका सचिव बिजेन्द्र श्रेष्ठलाइ  पार्टीका नेता कार्यकर्ताहरूले व्यापक आलोचना गर्न थालेपछि उनले  समान मितिमा आयोजना गर्न लागेको कार्यक्रम स्थगन गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष