Thursday, November 30, 2023
12.1 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

बहराइन विरुद्ध दिपेशले लिए पहिलो विकेट

सम्बन्धित खबर

काठमाडौं, २८ असोज । मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले आज बहराइनसँग खेलिरहेको छ । बहराइनविरुद्ध नेपालले पहिलो विकेट लिएको छ ।

जारी खेलको  ओभरमा दिपेश कँडेलले विकेट लिए । उनले ऋषभ रमेशलाई आउट गरे । १४ बलको सामना गरेका उनले ६ रनमात्रै जोडे

समूह ए मा रहेका  नेपाल र बहराइनको खेल मलेसियाको बायुमास ओभलमा जारी छ । बहराइनले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । जारी खेलमा ५ ओभर सकिँदा बहराइनले ११ रन जोडेको छ ।

यसअघि समूहको पहिलो खेलमा नेपालले इरानलाई पराजित गरेको थियो । बहराइन साउदी अरेबियासँग पराजित भएको थियो । साउदी अरेबिया र इरानबीचको खेल पनि आजै छ । नेपालले समूहको अन्तिम खेल आगामी बुधबार साउदी अरेबियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

- Advertisement -spot_imgspot_imgspot_img

विशेष