आजको विदेशी मुद्राको विनिमय दर कति ?

Categories:

-

काठमाडौं,५ असोज  । आज अमेरिकी डलरको मूल्य बढ्दा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य घटेको छ।

आज १ अमेरिकी डलरको बिक्री मूल्य १३३.२५ रहँदा खरिद दर १३२.६५ रुपैयाँ रहेको छ। हिजो १ अमेरिकी डलरको बिक्री दर १३३.२२ र खरिद दर १३२.६२ रुपैयाँ थियो।

यस्तै, १ युरोपियन युरोको बिक्री दर आज १४१.९० मा झरेको छ। खरिद दर भने १४२.२६ रहेको छ। हिजो १ युरोको बिक्री दर १४२.५७ र खरिद दर १४१.९२ रहेको थियो।

आज १ पाउन्डको बिक्री दर १६३.९० र खरिद दर १६३.१७ रहेको छ। हिजो १ पाउन्डको बिक्री दर १६४.७१ र खरिद दर १६३.८३ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्रा इकाइ खरिद (आज) खरिद (हिजो) बिक्री (आज) बिक्री (हिजो)
अमेरिकी डलर १३२.६५ १३२.६२ १३३.२५ १३३.२२
युरोपियन युरो १४१.२६ १४१.९२ १४१.९० १४२.५७
बेलायती पाउण्ड स्टर्लिङ १६३.१७ १६३.९६ १६३.९० १६४.७१
स्वीस फ्रान्क १४६.४२ १४७.९७ १४७.०८ १४८.६४
अस्ट्रेलियन डलर ८५.०३ ८५.९५ ८५.४१ ८६.३४
क्यानेडियन डलर ९८.२२ ९८.७६ ९८.६७ ९९.२१
सिंगापुर डलर ९७.०० ९७.२९ ९७.४४ ९७.७३
जापानी येन १० ८.९८ ८.९७ ९.०२ ९.०१
चिनियाँ युआन १८.१६ १८.१८ १८.२४ १८.२६
साउदी अरेबियन रियाल ३५.३६ ३५.३५ ३५.५२ ३५.५१
कतारी रियाल ३६.४ ३६.३७ ३६.५७ ३६.५३
थाइ भाट ३.६७ ३.६८ ३.६९ ३.६९
यूएई दिराम ३६.१२ ३६.११ ३६.२८ ३६.२७
मलेसियन रिंगिट २८.२७ २८.३ २८.४० २८.४३
कोरियन ओन १०० ९.९० ९.९९ ९.९४ १०.०३
स्वीडिश क्रोनर ११.८६ ११.९६ ११.९२ १२.०१
डेनिश क्रोनर १८.९५ १९.०४ १९.०४ १९.१३
हङकङ डलर १६.९६ १६.९५ १७.०४ १७.०३
कुवेती दिनार ४२९.३७ ४२९.५७ ४३१.३१ ४३१.५१
बहराइन दिनार ३५१.८८ ३५१.७८ ३५३.४८ ३५३.३७

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य