सुनितालाई कार्यवाहक जिम्मेवारी दिएर मेयर बालेन्द्र भारत प्रस्थान

Categories:

-

काठमाडौं, १८ जेठ। उपमेयर सुनिता डंगोललाई कार्यवाहक जिम्मेवारी दिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह भारत प्रस्थान गरेका छन्।

कामको सिलसिलामा काठमाडौं बाहिर जानुपर्ने भएकाले नफर्कंदासम्म कार्यवाहकको जिम्मेवारी उमेयर डंगोललाई दिइएको महानगरपालिकाले जनाएको छ।

मेयर शाहका सचिवालय स्रोतका अनुसार उनी भारतको बैंग्लोर गएका हुन्।

बैंग्लोरस्थित भीटीयू युनभर्सिटीबाट मास्टर्स सकेका मेयर शाह बाँकी डकुमेन्टेशनको कामका लागि बैंग्लोर गएको सचिवालय स्रोतले जानकारी दियो।

‘

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य