काठमाडौं,२ चैत । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज घरेलु टोली नेपालले अन्तिम खेल युएईसँग खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहान साढे ९ बजेबाट खेल सुरू हुने लागेको हो ।
यो खेल जितेर विश्वकप छनौट प्रतियोगितामा स्थान बनाउने लक्ष्यका साथ नेपाल मैदान प्रवेश गर्दैछ । यसअघि नेपालले युएईलाई दुई पटक पराजित गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्


