Tuesday, December 5, 2023
22.1 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

ओखलढुंगामा कांग्रेसका खतिवडा एमालेका सुनुवारभन्दा सात सय मतले अगाडि

सम्बन्धित खबर

काठमाडौं, ६ मंसिर ।प्रतिनिधिसभाअन्तर्गत ओखलढुंगामा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडाले अग्रता कायमै गरेका छन् । मंगलबार दिउँसोसम्मको मतपरिणामअनुसार खतिवडा ५९ सय ४९ मतसहित अगाडि छन् ।

उनलाई एमालेका यज्ञराज सुनुवार ५२ सय २१ मत ल्याएर पछ्याइरहेका छन् । दुवैबीच सात सयको मतान्तर छ ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_imgspot_imgspot_imgspot_img
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

भर्खरै

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष