काठमाडौंका सडक सुनसान, प्रहरीले गर्‍याे चेकजाँचमा कडाइ (फोटो फिचर)

Categories:

-

४ मंसिर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि शुक्रबार मध्यरातिबाट यातायात बन्द गरिएपछि काठमाडौंका सडक सुनसान बनेका छन् ।

अत्यावश्यक र सवारीपास विनाका सवारीसाधन चलेका छैनन् भने आज सार्वजनिक बिदा पनि हो । प्रहरीका सडकमा चेकजाँच कडाइ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य