एमाले सचिव भट्टराईले ताप्लेजुङबाट गरे मतदान

Categories:

-

ताप्लेजुङ, ४ मंसिर । नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङबाट मतदान गरेका छन् ।

ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका उनले मैवाखोला गाउँपालिका-३ साघुमा मतदान गरेका हुन् ।

ताप्लेजुङबाट भट्टराईसँग माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री ‘पराग’ मुख्य प्रतिस्पर्धी हुन् ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य