तोसिमाको पक्षमा सर्वोच्चको अन्तरिम आदेश, उम्मेदवारी कायमै रहने

Categories:

-

कात्तिक १५ , काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा उम्मेदवार डा. तोसिमा कार्कीको पक्षमा सर्वोच्च अदालतले आदेश दिएको छ।

उम्मेदवारी खारेजी गर्ने गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दर्ता रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश कुमार चुँडालको इजलासले तोसिमाको पक्षमा अन्तरिम आदेश दिएको हो।

यो आदेशसँगै मंसिर ४ को निर्वाचनका लागि तोसिमाको उम्मेदवारी कायमै रहने भएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य