विदेशी मुद्राको आजको विनिमयदर थाहा पाउनुहोस्

Categories:

-

काठमाडौं, १५ कात्तिक । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी १ डलरको खरिददर १३२.१६ पैसा छ भने बिक्रीदर १३२.७६ पैसा रहेको छ । युरो १ को १३१.२६ पैसा खरिददर र १३१.८६ पैसा विक्रीदर छ ।

क्यानेडियन डलर १ को खरिदर ९६.६९ पैसा, अष्ट्रेलियन डलर ८४.४८, सिँगापुर डलर ९३.३६ छ ।  चिनियाँ युआन १८.११, साउदीको रियाल ३५.१८, कतारी रियाल ३५.९६ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य