Monday, September 25, 2023
20.5 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

घट्याे सुनकाे मूल्य

भर्खरै

काठमाडौं । आज (मंगलबार) छापावाल एक हजार रुपैयाँले सुनको मूल्य घटेको छ । हिजो (सोमबार) तोलाको ९८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन घटेर ९७ हजार २०० रुपैयाँ कायम भएको छ ।

यस्तैगरि नेपाल सुनचाँदी व्यवसायी महास‌ंघको अनुसार तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुन तोलाको ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघको अनुसार चाँदीको मूल्य भने यथावत रही तोलाको एक हजार २९० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष