17.1 C
Kathmandu
Saturday, April 13, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

आईपीएल : आज चेन्नई र पन्जाब भिड्दै

सम्बन्धित खबर

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज (सोमबार) पन्जाब किङ्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । आजको खेलमा सहज जित निकाल्दै चेन्नई प्लेअफमा आफ्नो सम्भावना कायम राख्ने योजनामा हुनेछ ।

लिगमा ७ खेल खेलेको चेन्नई ४ अंकका साथ तालिकाको नवौँ स्थानमा छ । यता पन्जाब पनि आजको खेलमा सहज जित निकाल्दै तालिकाको छैटौँ स्थानमा उक्लने योजनामा छ ।

लिगमा ७ खेल खेलेको पन्जाब ६ अङ्क जोडेर तालिकाको आठौँ स्थानमा छ । यसअघिको पहिलो भेटमा पन्जाबले चेन्नईलाई ५४ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष