spot_img
20.1 C
Kathmandu
Thursday, May 15, 2025
spot_imgspot_imgspot_img

जनरल इन्स्योरेन्सले कृषि तथा पशुपन्छि बीमा अभिकर्ता तालिम संचालन गर्ने

-

काठमाडौं । जनरल इन्स्योरेन्सले कम्पनी नेपाल लिमिटेडले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता सम्बन्धी तालिम दिने भएको छ ।

कम्पनीले बीमा ब्यवसाय अभिवृद्धि साथै स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यका साथ उक्त तालिम संचालन गर्ने लागेको हो ।

कम्पनीले लहान, सिराहामा बैशाख १६ गतेदेखि १८ गतेसम्म गोधुली होटल कुशहवा चोक लहान सिराहामा बिहान ९ बजेदेखि कृषि तथा पशुपन्छी बीमा अभिकर्ता लागि संचालन गर्न भएको हो ।

योग्यता पुगेका इच्छुक ब्यत्तिले आवश्यक कागजात (नागरिकताको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साईजको फोटो ३ प्रति, संस्थाकोहरुको हकमा सिफारित पत्र, बीमा इजाजत पत्र शुल्क ५ सय) बैशाख १५ गते भित्र कम्पनीको केन्द्रिय तथा शाखा कार्यालय वा इमले मार्फत आवेदन दिन सकिनेछ ।

साथै आवेदन दिदा कृषि वा पशु वा बनस्पती विज्ञानमा कम्तीमा एक वर्षको तालिम प्राप्त वा कृषि वा पशु विज्ञानमा सो भन्दा माथिल्लो योग्यता प्राप्त गरेको प्रमाण पत्र पेश गर्नु पर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_img
spot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

रंगशालारंग