spot_img
8.1 C
Kathmandu
Thursday, January 16, 2025
spot_imgspot_imgspot_imgspot_img

राष्ट्रिय सहकारी बैंकको नयाँ ब्याजदर सार्वजनिकः कुन खातामा कति ब्याज दिन्छ ?

spot_img

-

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले ब्याजदर परिवर्तन गरेको विवरण सार्वजनिक गरेको छ । सहकारी बैंकले बैशाख ४ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले विभिन्न खातामा न्यूनतम् ४.५० प्रतिशतदेखि अधिकतम् १३.५० प्रतिशतसम्म ब्याजदर तोकिएको छ । बैंकले सबैभन्दा धेरै एनसिबिएल समृद्धि मुद्दति खातामा १३.५० प्रतिशत निर्धारण गरिएको हो ।त्यस्तै, बैंकले कर्जाको ब्याजदर पनि निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग