Monday, September 25, 2023
20.5 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

गाडी निसान किक्समा ३ लाख ५० हजार नगद छुट

भर्खरै

काठमाडौं । निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले नयाँ वर्ष २०७९ को अफरको रुपमा एउटै गाडी निसान किक्समा ३ लाख ५० हजार नगद छुट अफर ल्याएको छ ।

कम्पनीले १ वर्ष सम्मको इन्स्योरेन्स र सडक कर छुट दिनेछ । समग्रमा ४ लाख ५२ हजारको छुट उपलब्ध हुने कम्पनीको भनाइ छ । कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ निसान किक्स साट्न सकिने अफर उपलब्ध छ ।

यसका लागि स्पट एक्सचेन्ज र भ्यालुएसन उपलब्ध हुनेछ र अफर आज देखि शुरु भएर आगामी अप्रिल ३० अर्थात बैशाख १७ सम्म लागू हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष