Saturday, September 23, 2023
21 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

सबैको लघुवित्तको ३१.०५ प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा

भर्खरै

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर पठाएको छ । संस्थाले सम्बन्धित शेयरधनीको डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिए्को हो।

लघुवित्तले गत मंसिर १८ गतेसम्म शेयर डिम्याट गराएका शेयरधनीको खातामा ३१.०५ प्रतिशत बोनस शेयर पठाइदिएको हो ।

अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस शेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्ने जनाएको छ । त्यसपछि मात्रै बोनस शेयर जम्मा गरिने कम्पनीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष